काठमाण्डौ
नेपाली लोक संगीत क्षेत्रका बहुचर्चित गायक राम्झी खाडको लय शब्दमा रहेको सम्झना लामिछाने मगर र राम्झी खाडको आवाजमा लोकदोहोरी गीत “फुल फुलेर पहेलै भयो” नसुन्ने कमै होलान ।यही गीतलाई दुरुस्तै बजारमा ल्याउन लागेको गीतको बिरुद्धमा कार्यक्रम गामबेसीका धुनाहरुबाट कमल सरगमले गीतलाई सार्बजनिक गरि बिरोध गरेका हुन् ।गीत बिरोध संगै चर्चित गायक तथा लोकदोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्रि पंगेनी ,सम्बन्धित गीतका पिडित व्यक्ति बहुचर्चित गायक राम्झी खाड ,संचारकर्मी रमेश बस्नेत ,संचारकर्मी चन्द्रमणी गौतम ,मेचीकाली श्रोता समुहका उपाध्यक्ष केशब राज धमला लगाएत संग कमल सरगमले प्रतक्ष्य कुराकानी गरेका थिए ।
हेर्नुहोस यिनै कुराकानी
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline