चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश

चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश

  • मङ्लबार, चैत्र १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

 काठमाडौं, चैत १ ।
म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलमा चेल्सी १–० गोलले विजयी भएको हो ।

खेलको ५१ औं मिनेटमा चेल्सीका एन गोलो काटेले गरेको गोल नै निर्णायक बन्यो । चेल्सीले त्यस पछि लगातार दबाब सिर्जना गरे पनि थप गोल भने गर्न सकेन ।

चेल्सी लगातार १२ खेलसम्म म्यानचेस्टर युनाइटेडसँग अपराजित छ । उसले युनाइटेडसँगको पछिल्ला ७ खेल जितेको छ भने ५ खेल बराबरी भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी