सप्तरीमा मारिएका ५ जनाको शब यात्रा सिराहा सम्म

सप्तरीमा मारिएका ५ जनाको शब यात्रा सिराहा सम्म

  • शनिबार, फाल्गुन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

सप्तरीमा फागुण २३ गते प्रहरीसगँको झडपमा मारिएका ५ जनाको आज शब यात्रा निकालिएको छ ।
सप्तरीको भारदह, कन्चनपुर, राजविराज कल्याणपुर हुदै सिराहाको लाहान सम्म शब गाडीमा राखेर यात्रा गराईएको थियो ।
त्यस क्रममा ठूला  दल र तिनका नेता विरुद्ध सहभागीहरुले नाराबाजी समेत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ