काठमाण्डौं फागुण २८ । आईसीसी च्याम्पियनसिपको पाचौं चरणको खेलमा नेपाल र केन्याबीच प्रतिस्पर्धा चलिरहेका बेला कीर्तिपुर क्रिकेट मैदानमा पुनः वर्षा भए पछि खेल अवरुद्ध भएको छ ।
बिहान सम्म परेको पानीका कारण खेल अढाई घण्टा ढिलो गरी १२ बजे शुरु भएको थियो ।
नेपालले ब्याटीङ गरीरहेको बेला अचानक बर्षा भएको थियो ।
यो समय सम्म नेपालले ३८ ओभरको खेलमा ३६ ओभर ब्याटीङ गर्दा ८ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline