फागुण २८ काठमाण्डौं । कन्चनपुरमा भारतीय एसएसबीले नेपालीको हत्या गरेको विरोधमा बन्द गरेको १० जना कम्युनिष्ट पार्टीका कार्यकर्ता शान्तिबाटीकाबाट पक्राउ परेका छन् ।
शान्तिबटिकाबाट उमा गुरुङ, बिरबहादुर खत्रि, निमा शेर्पा, दिपक पोखरेल, निशा धामि, ज्ञानबहादुर खड्का, शिब राई, बिन्दु खत्रि, दिलिपकुमार थापा, बिर बहादुर सुस्लिम गरि १० जना कार्यकर्ता पक्राउ परेका परेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline