नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित ,उपत्यकाबाट चार पक्राउ 

नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित ,उपत्यकाबाट चार पक्राउ 

  • शनिबार, फाल्गुन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौ २८ फागुन ।
कन्चनपूर घटनाको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण उपत्यकासहित देशैभरको जनजीवन बिहानैबाट प्रभावित भएको छ ।

बनदका कारण बिहानैबाट सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्था, बजार पसल तथा कलकारखनाहरु पनि ठप्प रहेका छन् ।

बन्दमा कुनै अप्रिय घटना हुन नदिन बिहानैदेखि चोक चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैबीच काठमाण्डौका बिभिन्न स्थानबाट चारजना बन्दकर्ता पक्राउ परेका छन् । गोंगबुबाट दुई जना र कलङकीबाट दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

कन्चनपूरको पुनरवासमा निर्माण गरिएको कल्र्भटका बिषयमा गत बुधबार भारतीय पक्षसंग विवाद हुँदा एसएसबीले चलाएको गोली लागि स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ