फागुण २८ काठमाण्डौं । पश्चिमी वायुको प्रभावका कारण एक्कासी आएको मौसम परिवर्तनका कारण देशभर निरन्तर बर्षा भईरहेको छ ।
शुक्रबार दिउसो देखि शुरु भएको वर्षा पूर्ण रुपले रोकिन आईतबार सम्म लाग्ने मौसमविदहरुले जनाएका छन् ।
निरन्तर पानी परेकाले देशभरको जनजीवन अस्तव्यस्त बनेको छ ।
साथै जुम्ला, डोल्पा लगायतका जिल्लामा भारी मात्रामा हिमपात भएका कारण जनजीवन कष्टकर बनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline