हजारौ नेपालीले कन्चनपुरमा भारत विरुद्ध प्रदर्शन गरे

हजारौ नेपालीले कन्चनपुरमा भारत विरुद्ध प्रदर्शन गरे

  • शुक्रबार, फाल्गुन २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

फागुण २७ कन्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा कल्भर्ट निर्माणको विषयलाई लिएर नेपाली नागरिक गोविन्द गौतमको हत्या गरेको विरुद्धमा उत्रिएका हजारौ नेपालीले आज भारत विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले भारतीय आक्रमणको विरोध गर्दै आवस्यक परे मर्न तयार रहेको तर भारतको हस्तक्षेप स्वीकार नगर्ने चेतावनी दिएका छन् ।

बिहीबार नेपाली भूमिमा निर्माण गरिएको कल्भर्ट भारतीय नागरिकले भत्काइदिएपछि विवाद सुरु भएको थियो । सो घटनालाई लिएर आज बिहानैदेखि कारगिल डाँडामा हजारौ नेपालीहरुले भारत विरुद्ध प्रदर्शन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ