फागुण २७ काठमाण्डौं । कन्चनपुरमा नेपाली भूमिमा पसेर गोविन्द गौतमको भारतीय आपराधीक सुरक्षाबलले हत्या गरेको विरोधमा काठमाण्डौं ढुंगे अड्डाका स्थानीयवासीले भारतीय नम्बर प्लेटको गाडी जलाएका छन् ।
केही बेर अघि आगो लागेको खबर आएको छ । विस्तृत विवरण आउन बाकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline