नवयुगले फिलिपिन्स विरुद्ध खेल्न नसक्ने

नवयुगले फिलिपिन्स विरुद्ध खेल्न नसक्ने

  • बिहिबार, फाल्गुन २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

नेपालका स्टार स्ट्राईकर नवयुग श्रेष्ठले १९ दिन पछि फिलिपिन्स विरुद्ध हुने एशियन कप छनौट खेल गुमाउने भएका छन् ।
अभ्यासका क्रममा घुडाको हेयरलाईन च्यातिए पछि उनी खेल्न नसक्ने भएका हुन् ।
उनलाई जापानी प्रशिक्षक कोजीले आराम गर्न भनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी