एकलौटी जीतको लागि चलाखीपूर्वक ललितपुर पत्रकार महासंघमा स्थान्तरण गरिए पछि तालाबन्दी

एकलौटी जीतको लागि चलाखीपूर्वक ललितपुर पत्रकार महासंघमा स्थान्तरण गरिए पछि तालाबन्दी

  • बिहिबार, फाल्गुन २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

फागुण २६ काठमाण्डौं । नेपाल पत्रकार महासंघको आसन्न चैत्र १ गते हुने जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा प्रेस सेन्टरले विभिन्न प्रतिष्ठान सहित अन्य शाखाबाट आफ्ना सदस्यहरुलाई ठूलो संख्यामा सरुवा गरे पछि त्यसको विरोध गर्दै क्रान्तिकारी पत्रकार संगठन, प्रेस चौतारी र प्रेस युनियन र प्रेस सोसाईटीले जिल्ला शाखा कार्यलयमा तालाबन्दी गरेका छन् ।
चार वटै संगठनले महासंघ महासचिव उजिर मगरको अख्तियारको दुरुपयोग गराएर प्रेस सेन्टरको आदशेमा जिल्ला शाखा अध्यक्ष लेखनाथ न्यौपानेले निर्वाचनलाई प्रभावित पार्ने गरी ३५ जनाको सरुवा एकै पटक गरे पछि विरोध भएको हो ।
त्यो स्थान्तरण बदर नभए केन्द्रीय कार्यलयमा समेत तालाबन्दी गरेर आन्दोलन गर्ने ती संगठनहरुले चेतावनी दिएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ