फागुण २५ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले १ सय ७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा र्याली निकालेको छ ।
शान्ति बाटीकाबाट पार्टी पोलिट व्यूरो सदस्य उमा भुजेलको नेतृत्वमा संगठनकी अध्यक्ष बन्धु चन्द सहित सहभागी थिए ।
र्याली शान्तिबाटीकाबाट शुरु भई पुतली सडक भृकुटी मण्डप हुदै पुनः शान्तिबाटीकामा पुगेको थियो ।
र्याली पछि आयोजित कोण सभालाई पार्टी स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली, उमा भुजेल , बन्धु चन्द लगायतकाले संवोधन गर्दैछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline