फागुन २५, काठमाडौं ।
सप्तरी घटनापछि देशमा उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा लगायत समसामयिक विषयमा छलफल गर्न प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरुको सहभागीता रहेको छ ।
मधेसी मोर्चाका नेताहरुसँग भएके छलफल सकिएलगत्तै तीन दलको बैठक बसेको हो । बैठकमा मोर्चाले बुझाएको ज्ञापनपत्रका बिषयमा पनि छलफल हुने नेताहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline