मन्त्रिपरिषद्को बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै

  • मङ्लबार, फाल्गुन २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमान्डौ फागुन २४।
मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ६ बजेका लागि बोलाइएको छ ।

एमालेको मेची महाकाली राष्ट्रिय अभियानका क्रममा प्रहरी र मधेशी मोर्चाका कार्यकर्ताबीच भएको झडपका क्रममा चार जनाको मृत्यु भएपछि मन्त्रिपरिाषद् बैठक बस्न लागेको हो ।

बैठकमा घटनाबारे समीक्षा गर्दै मृतक परिवारलाई क्षतिपूर्ति र घाईतेको उपचारका लागि आवश्यक निर्णय गर्ने बताइएको छ । आगामी बैशाख ३१ गतेका लागि तय स्थानीय तह निर्वाचनको वातावरण बिगार्न नदिने उद्धेश्य सहित सरकारले आवश्यक निर्णय गर्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ