सप्तरी घटनामा एमाले र मोर्चा दुवै दोषी : कम्युनिष्ट पार्टी

सप्तरी घटनामा एमाले र मोर्चा दुवै दोषी : कम्युनिष्ट पार्टी

  • मङ्लबार, फाल्गुन २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौं फागुण २४ । नेपाल कम्युनिष्ट पार्टी माओवादीले सप्तरीमा भएको हिंशात्मक घटनाका लागि एमाले र मधेशी मोर्चा दुवै दोषी भएको बताएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी गरी एमालेले चुनावी सभा गर्नु र त्यसलाई विथोल्न मोर्चाले खोज्नु दुवै गलत भएको बताउनु भएको छ ।
सामान्यतयाः राजनीतिक कार्यक्रम गर्नु नैसर्गिक अधिकार भएकाले त्यसलाई जातिय र क्षेत्रीयताको भावना भड्काउन मोर्चाले गरेको कदम दुखःद भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पार्टीले दलाल संसदीय व्यवस्थाको विरोध गर्दै आएको र वैज्ञानिक समाजवादले मात्र शान्ति , समृद्धि र स्थीरता स्थापना गरी जनताको अधिकार सुनिश्चित गर्ने महासचिव विप्लवको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ