प्रिमियर लिगमा आर्सनल माथि लिभरपुलको शानदार जित

प्रिमियर लिगमा आर्सनल माथि लिभरपुलको शानदार जित

  • आइतवार, फाल्गुन २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी फागुन २२।
इंग्लिस प्रिमियर लिगको गएराति भएको खेलमा लिभरपुलले शानदार जित निकालेको छ । लिभरपुलले आर्सनलमाथि ३(० गोल अन्तरको जित हात पारेको हो ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले नवौं मिनेटमा नै फिर्मिनोको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा मानेले गोल गरेपछि पहिलो हाफमा लिभरपुल २–० को अग्रता लिन सफल भयो ।

खेलको अतिरिक्त समयमा लिभरपुलले गोल गर्दै आर्सनलमाथि ३–० को महत्वपूर्ण जित निकालेको हो । जितपछि लिभरपुल ५२ अंकसहित तेस्रो स्थानमा छ भने ५० अंक जोडेको आर्सनल पााचौं स्थानमा छ । लिग लिडर चेल्सीको ६३ अंक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी