तिलोत्तमा गोल्डकपको उपाधिका लागि आज आर्मी र संकटा भिड्ने

तिलोत्तमा गोल्डकपको उपाधिका लागि आज आर्मी र संकटा भिड्ने

  • शनिबार, फाल्गुन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ २१ फागुन ।
रुपन्देहीको बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबलको फाइनल भिडान्त आज हुदैछ । प्रतियोगिताको उपाधिका लागि आज विभागिय टोली त्रिभूवन आर्मी र सिएमजी संकटाबीच प्रतिस्पर्धा हुनेछ ।

बुटवलस्थित एन्फा टेक्निकल सेन्टरमा दिउँसो हुने खेलमा दुवै टोली उपाधि आफ्नो कब्जामा पार्ने दाउमा हुनेछ । संकटा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै फाइनल पुगेको हो ।

यस्तै विभागिय टोली आर्मीले रुपन्देही ११ लाई सेमिफाइनलमा पराजित गर्दै उपाधि यात्र तय गरेको हो । निरन्तर अभ्यासमा रहेका खेलाडी भएकाले उत्कृष्ट प्रदर्शन गर्ने आर्मीको दावी छ ।

यता उत्कृष्ट फर्ममा रहेको संकटा पनि आज जीत हात पार्दै उपाधि हात पार्ने दाउमा रहेको छ । प्रतियोगिताको बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया र उपबिजेताले ३ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद पुरस्कार पाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी