प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट आजदेखि

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट आजदेखि

  • शुक्रबार, फाल्गुन २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

काठमाडौ २० फागुन ।
राष्ट्रिय खेलकुद परिषदको आयोजनामा आजदेखि इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सुरु हुदैछ ।

लिगकम नकआउट चरणका आधारमा हुने प्रतियोगितामा ५ विकास क्षेत्र र विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब गरी ६ टीमको सहभागिता रहनेछ ।

दुई समुहमा विभाजित प्रतियोगिताको समुह ए मा एपीएफ, मध्यपश्चिमान्चल र पश्चिमान्चल रहेका छन् भने समुह बी मा पूर्वान्चल, मध्यमान्चल र सुदुरपश्चिमान्चल रहेका छन् ।

आजको उद्घाटन खेलमा पूर्वान्चल र मध्यमान्चलबीच प्रतिस्पर्धा हुनेछन् भने आजै दोस्रो खेलमा मध्यमान्चलले पश्चिमान्चलको सामना गर्नेछ ।

दुवै खेल इटहरीस्थित डभिीएम ग्लोबल स्कुलको मैदानमा हुनेृछ । प्रतियोगिताको विजेता टोली एक लाख र उपसविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी