क्रान्तिकारी पत्रकारद्धारा पत्रकार महासंघमा तालाबन्दी

क्रान्तिकारी पत्रकारद्धारा पत्रकार महासंघमा तालाबन्दी

  • बुधबार, फाल्गुन १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

१८ फागुन,काठमाडौं । केन्द्रीय नेतृत्व तहबाटै महासंघलाई गैरपत्रकारहरु भर्ना गरेको भन्दै क्रान्तिकारी पत्रकारहरुले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा  अनिश्चितकालका लागी तालाबन्दी गरेका गरेका छन् ।

क्रान्तिकारी पत्रकार संगठन नेपालको नेतृत्वमा आज दिउँसो विरोधसहित धर्ना–जुलुस गरेका पत्रकारहरुले आज साझ महासंघको कार्यलयमा तालाबन्दी गरेका हुन् ।
राजनीतिक दलको भातृ संस्थाका रुपमा झार्ने प्रयत्नप्रति उनीहरुले आपत्ति प्रकट गरेका छन् । केन्द्रीय कार्यालय संचारग्राममा पुगेर महासंघलाई व्यवसायिक पत्रकारहरुको साझा संस्थाको रुपमा कायम राख्न माग गरेका छन् ।

महासघंका अध्यक्ष महेन्द्र विष्ठले वार्तामार्फत नै पत्रकारहरुका मागका बिषयमा छलफल गरि समाधान निकाल्ने जनाएपछि धर्नामा दिउसो ताला नलगाईएपछि वार्ता नभएपछि पुन आजै महासंघको कार्यलय मुलगेटमा नै ताला लगाईएको क्रान्तिकारी पत्रकार संगठनका महासचिव प्रज्वल श्रेष्ठले जानकारी दिनु भयो । । आफुहरुका माग संबोधन नभएसम्म ताला नखोलीने उहाँलृ बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ