काठमान्डौ फागुन १८ ।
बाध्यतामा परी आफ्ना परिवारको सम्पर्क बाहिर रहेकाहरुको यादमा आफन्तहरुको मनमा उब्जने भावलाई समेटी तयार पारिएको गीतको भिडियो हालै सार्बजनिक गरिएको छ ।
डम्बर नेपालीको शब्द र संगीतमा एक बर्ष अघि नै रिलिज तारा थेबे लीम्बुको स्वरमा रहेको “फर्केनौ साईला“ बोलको गीतको भिडियो भने हालै रिलिज गरिएको हो ।
राजेश आचार्य अनि मन्जुला गिरीको अभिनय रहेको रहेको उक्त गीतको भिडियो एभरेस्ट ग्यालरीले निर्माण तथा बजार ब्यबस्थापन गरेको हो ।
सन्तोष लिम्बुको छायांकन र सम्पादन रहेको उक्त भिडि
योलाई निर्देशक भोला तिमल्सिनाले निर्देशन गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline