गायक यादब रिजाल भन्छन्, “भाइ भाइ नगरौ झगडा ”(भिडियो सहित)

गायक यादब रिजाल भन्छन्, “भाइ भाइ नगरौ झगडा ”(भिडियो सहित)

  • सोमवार, फाल्गुन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाण्डौ ।
प्रतिभाहरुको भीडमा खोटाङका एउटा यस्तो प्रतिभा जो आफ्नो प्रतिभाको माध्यमबाट भाइ भाइ बिचको भाईचारा बढाउन लागि परेका छन् । सानैदेखी संगीतमा रुची राख्ने र संगीत भने पपछि मरिहत्ते गर्ने यादब सांगीतिक छनक पाईने कुनै पनि कार्यक्रममा सहभागीता जनाउथे । तर अहीले भने “भाइ भाइ नगरौ झगडा ” भन्ने गीतको बोलबाट यादब नेपाली संगीतमा औपचारीक रुपमै प्रबेश गरेका छन ।
आफ्नै शब्द संगीत र स्वरमा भाइ भाइ गीतबाट उनले संगीतका बहुमुखी प्रतिभाको परीचय बनाएका छन । उनको जुन प्रतिभालाई यतिबेला नेपाली संगीतमा एउटा सम्भावनाको रुपमा पनी हेर्न थालीएको छ ।यो गीतमा उनले नेपाली नेपालीबीच नै झगडा र लडाई ,दस्मनी हुदा अर्काले फाईदा उठाउने र राष्ट्रियता नै कमजोर हुने भएकाले मिलेर बस्नुपर्छ भन्ने सन्देश दिन खोजेका छन् ।
खोटाङको डुम्रे धारापानी वडा नम्बर २ निवासी यादब रिजाल अबको बाँकी समय संगीतमा लागिपर्ने बताउँछन ।
धुन मिडियाको प्रस्तुति रहेको भाइ भाइ नगरौ झगडा राष्ट्रिय गीतबाट नेपाली संगीतमा प्रबेश गरेका यादबको बाँकी सांगीतीक जीबन कस्तो रहनेछ त्यो भोलीको दिनले बताउला तर पनि उनलाई उनको सांगीतीक जीबनका लागि शुभकामना छ ।

भिडियो हेर्नुहोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी