उराय कप फुटसलको उपाधि असन तुलाधरद्धार कब्जा

उराय कप फुटसलको उपाधि असन तुलाधरद्धार कब्जा

  • आइतवार, फाल्गुन १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाडौं, फागुन १५ ।
प्रथम उराय कप फुटसल प्रतियोगिताको उपाधि असन तुलाधरले कब्जा गरेको छ । प्रतियोगिताको फाइनलमा आयोजक स्थापित समाज ए लाई पराजित गर्दै असन तुलाधर समुहले उपाधि जितेको हो ।

प्रतियोगिता स्थापित समाजको युवा समूह स्थापित खलः युवा पुचले आयोजना गरेको हो ।

प्रतियोगितामा उराय समाजका विभिन्न ८ टोली सहभागि थिए । उराय समाजका युवामाझ हार्दिकता र एकता अभिवृद्धी गर्ने उद्देश्यले पहिलो पटक प्रतियोगिता गरिएको हो ।

युनाइटेड फुटबल बाफलमा गरिएको प्रतियोगिताका विजेतालाई डा. रुप ज्योतीले पुरस्कार वितरण गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी