अष्ट्रेलिया सामु भारत निरीह, ३ सय ३३ रनको पराजय

अष्ट्रेलिया सामु भारत निरीह, ३ सय ३३ रनको पराजय

  • शनिबार, फाल्गुन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

फागुण १४ एजेन्सी । पाहुना टोली अष्ट्रेलियाले भारतलाई दशकौं पछि शर्मनाक पराजयको पीडा दिएको छ ।
पुनेमा भएको पहिलो टेष्टमा भारत दोस्रो ईनिङमा समेत १ सय ७ रनमा अलआउट भए पछि ३ सय ३३ रनले पराजीत हुन पुग्यो । उसको पहिलो पारी १ सय ५ रनमा अल आउट भएको थियो ।

अष्ट्रेलियाले पहिलो पारीमा २ सय ६० रन जोडेको थियो भने दोस्रोमा २ सय ८५ रन बनाएको थियो । भारतका कुनै पनि ब्याटस् म्यानले २० रन पनि जोड्न सकेनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी