उत्पिडित वर्गको मुक्ति वैज्ञानिक समाजवादमा मात्रै सम्भव छ : प्रकाण्ड

उत्पिडित वर्गको मुक्ति वैज्ञानिक समाजवादमा मात्रै सम्भव छ : प्रकाण्ड

  • शनिबार, फाल्गुन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ ,१४ फागुन ।

नेपाल कम्युनिष्ट पार्टीका नेता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले दलला पुजिपति वर्गको नेतृत्व भएसम्म नेपालका उत्पिडित जाती र वर्गको मुक्ति नहुने ठोकुवा गर्नुभयो ।

रोल्पाको थवाङमा जारी घोषणा सभामा बोल्दै प्रकाण्डले पुजिपती वर्गको पतनपछि समाजवादी व्यावस्थामा मात्रै नेपाली जनताले आफ्नो अधिकार पाउने बताउनु भयो ।

बैज्ञानीक समाजवादी व्यावस्थामा मात्रै पछाडि पारिएका उत्पिडित वर्ग र जातीको मुक्ति हुने उहाँको दाबी छ ।

शान्तिकालमा आएपछि प्रचण्डको नेतृत्वमा माओवादी पार्टी नेपाली जनताबीच बद्नाम हुन पुगेको बताउनु भयो ।

संसदीय व्यावस्थाको खारेज गरि वैज्ञानिक समाजवादको स्थापनाका लागी आफ्नो पार्टी अघि बढेको भन्दै उहाँले नेपालका सबै कम्युनिष्टलाई एकै ठाउमा गोलबन्द गर्न नाम परिवर्तन गरिएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ