काठमाडौ १४ फागुन । विश्व जुनियर टेनिस च्याम्पियनसीपको छनोट खेलमा सहभागी हुन ६ सदस्यीय नेपाली टोली आज भारतको नयाँ दिल्ली जाँदै छन् ।
आगामी फेब्रुवरी २७ देखि मार्च ४ तारीखसम्म हुने प्रतियोगितामा समान तीन–तीन पुरुष तथा महिलाले टीम इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
विभिन्न १६ राष्ट्रको सहभागिता रहने इभेन्टमा अन्डर १४ समुहका खेलाडीले दुई सिंगल्स र एक डबल्समा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोलीको प्रशिक्षकमा कुष्णराज घले रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline