तिलोत्तमा गोल्डकपमा आज दुई खेल हुदै

तिलोत्तमा गोल्डकपमा आज दुई खेल हुदै

  • शनिबार, फाल्गुन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ १४ फागुन । १९ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिता आज दुई खेल हुदैछन् । आजको खेलमा झापा ११ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुदैछन् ।

यी दुई टोलीबीचको खेल दिउँसो २ बजेपछि एन्फा टेक्निकल सेन्टर बुटवलमा हुनेछ । यस्तै आजै हुने अर्को खेलमा संकटा र पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछन् ।

विभागिय टोली पुलिसबीचको खेल धरानस्थित एन्फा टेक्निकल सेन्टरमा दिउँसो साँढे दुई बजेपछि हुनेछ । यसअघि हिजो भएको खेलमा विभागिय टोली नेपाल आर्मीले युनाइटेड सिक्किम फुटबल क्लबलाई पराजित गरेको छ ।

३ बिभागीय सहित १० टिमले सहभागीता जनाएको प्रतियोगिता आगामी फागुन २१ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद प्राप्त गर्ने छन् भने उपबिजेताले ३ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी