फागुण १३ चितवन । चितवन, १३ फागुन । कालिका नगरपालिका वडा नं १ सुनखानीमा आज अपराह्न टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चुनढुङ्गा लादिएको ना१क ६०२९ नंको टिपर सय मि तल खस्दा काउले गाविस वडा नं ९ की ३५ वर्षीया सानुमैयाँ चेपाङ र खैरेनी नगरपालिका वडा नं २ का मनोज दराईकी छ महिनाकी छोरी आकृतिको मृत्यु भएको हो । घटनामा घाइते भई खैरेनी–२ का १९ वर्षीया पार्वती दराई र १६ वर्षीया फूलमती चेपाङ घाइते भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline