एक पटक हेर्नै पर्ने मौलिक झ्याउरे गीत “तिमी संगै बसेको दिल”बजारमा

एक पटक हेर्नै पर्ने मौलिक झ्याउरे गीत “तिमी संगै बसेको दिल”बजारमा

  • शुक्रबार, फाल्गुन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक सांगीतिक क्षेत्रका सादक बहुचर्चित सर्जक कस्तुप पन्तको अर्को उत्कृष्ट लय तथा शब्द सृजनामा बहुचर्चित लोकदोहोरी गायिका देवी घर्ती र धुर्ब जिसीको सुमधुर आवाजमा धुर्ब जिसीको लोकदोहोरी गीत “तिमी संगै बसेको दिल”बजारमा आएको छ ।बब्बु थापाको उत्कृष्ट नृत्य निर्देशनमा तयार गीतको म्यूजिक भिडियोमा अभिनय भने चर्चित मोडल बब्बु थापा र करिश्मा ढकाल,अन्जली जिसी ,आश्चर्य पन्तले गरेको छन।सारथी म्यूजिक प्रालिको उत्कृष्ट उत्पादनको रुपमा बजारमा आएको गीतको म्यूजिक भिडियो निर्माण भने एकता फ्लिम्सले गरेको छ ।प्रविन भट्टको सपादन र दुर्गा पौडेलको छायांकनमा तयार गीतको म्यूजिक भिडियो अहिले डिजिटल बजारमा आएको हो ।गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी