फाल्गुन रुकुृम १२ । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमय वातावरणलाई कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ ।
सरकार सबै तहको निर्वाचन गराउन लागि परेको उल्लेख गर्दै उहाँले निर्धा्रित मितिमा तीनै तहको निर्वाचन हुन नसके देश गम्भिर संवैधानिक संकट फस्ने बताउनुभयो ।
रुकुमको खलंगामा आज पार्टीको प्रशिक्षणमा प्रधानमन्त्री दाहालले तीनै तहको निर्वाचनमा केन्द्रित भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
संवैधानिक र राजनीतिक संकट टार्न मात्र नभएर देशको समग्र विकासका लागि निर्धारित मितिमा निर्वाचन आवश्यक रहेको उहाँको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline