संकटा बुढासुब्बा गोल्डकपको फाइनल प्रवेश

संकटा बुढासुब्बा गोल्डकपको फाइनल प्रवेश

  • बुधबार, फाल्गुन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ११ फागुन ।
रुपन्देही ११ लाई पराजित गर्दै संकटा धरानमा जारी १९ औँ संस्करणको बुढासुब्बा गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

एन्फा टेक्निकल सेन्टरमा आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा संकटा क्लबलाई २–१ गोल अतरले पराजित गर्दै धरानले फाइनलमा स्थान तय गरेको हो ।

संकटाको जीतमा दुवै गोल अनिल गुरुङले गरे भने रुपन्देहीका दीपक राईले एक गोल फर्काए । दोस्रो सेमिफाइनलमा भोली आयोजक धरान रातो र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी