कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक सांगीतिक क्षेत्रका बहुचर्चित लोकदोहोरी गायक बैकुण्ठ महतको उत्कृष्ट लय/शब्द र स्वरमा लोकदोहोरी गीत “मादल”बजारमा आएको छ ।बिन्ध्यावासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको यस गीतको म्यूजिक भिडियोमा अभिनय भने चर्चित मोडल बब्बु थापा र पबित्र थापाको रहेको छ भने निर्देशन बब्बु थापालेनै गरेका हुन् ।राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादनमा तयार गीतको म्यूजिक भिडियो अहिले निकै चर्चामा छ ।धेरै आसा गरेको गीत भन्दै गायक बैकुण्ठ महतले केहि समय अगाडी आफ्नो सामाजिक संजालमा कभर सावर्जनिक गरे संगै लाखौ दर्शक श्रोताले गीतलाई प्रतीक्षा गरेका थिए ।गीत बजार आए संगै सबैको मन लोभ्याएको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline