थवाङ, फागुन १० ।
नेपाल कम्युनिष्ट पार्टीले ८१ सदस्यीय केन्द्रिय समिती चयन गरेको छ । रोल्पाको थवाङमा सम्पन्न महाधिवेशनले ६१ जना पुर्ण र २० जना बैकल्पिक सदस्यगरि ८१ सदस्यीय केन्द्रिय समिती चयन गरेको हो ।
यस्तै महाधिवेशनले ५ सदस्यीय सल्लाहकार समिती समेत चयन गरेको छ । महाधिवेशनका निर्णयहरु सार्वजनिक गर्न फागुन १४ गते घोषणा सभाको आयोजना गरिएको छ ।
यस्तै भोली महासचिव नेत्रबिक्रम चन्द विप्लवले थवाङबासिलाई बिशेष सम्बोधन गर्नुहुने प्रवक्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्डले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline