कमल सरगम
काठमाण्डौ ।
बिन्ध्यबासिनी म्युजिक प्रालिको युटुब च्यानल बाट कथानक चलचित्र ” रेलिमाई ” आज बाट सार्बजनिक गरेको छ ।
कमेडी र सामजिक कथामा समाबेस चलचित्र निर्माण निर्देशन र चलचित्र रेलिमाईको कथा समेत रिम बिस्वकर्माको रहेको छ ।यस चलचित्रमा सन्जोग राना , पुर्णिमा लामा , रियन लामा , लगाएतका कलाकारहरुको दमदार अभिनय देखिन्छ । पारिवारिक चलचित्रको सुरुमा जति हसाउने देखिन्छ अन्तिममा उतिनै रूहाउने चलचित्रमा । ” नदुख्ने कुनै मन हुन्दैन “,”चट्टै मुटु”लगाएतका गीत निकै भाइरल भए ।चलचित्रले सोचे भन्दा सफलता पाउने बिन्धबासिनिका संचालक सुबास रेग्मीले जानकारी दिए ।
चलचित्र हेर्न तल क्लिक गर्नुहो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline