मनाङले आज मोहमडनको सामना गर्दै

मनाङले आज मोहमडनको सामना गर्दै

  • आइतवार, फाल्गुन ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमान्डौ फागुन ८ ।
बंगदादेशको चित्तागोङमा जारी शेख कमल अन्तराष्टिय क्लब कप फुटबल प्रतियोगितामा आज नेपाली टोली मनाङ मस्र्याङदीले बंगलादेशको मोहमडन स्पोर्टिङ क्लबको सामना गर्दै छ ।

प्रतियोगिताको समूह विमा रहेको मनाङले आफ्नो पहिलो खेल अन्तर्गत मोहमडन सँग खेल्न लागेको हो । सोही समूहको अर्काे खेलमा आजै चित्तागोङ अबहानीले साहिन असमायीसँग प्रतिस्पर्धा गर्ने छन् ।

नेपालको घरेलु नकआउट फुटबलमा राम्रो प्रदर्शन गरिरहेको मनाङले बंगदादेशी भूमिमा पनि राम्रो प्रदर्शन गर्ने प्रशिक्षक छिरिङ लोप्साङले बताएका छन् ।

मनाङका कप्तान अनिल गुरुङले पनि पहिलो चरणमा आफ्नो उद्देश्य सेमिफाइनल पुग्ने रहेको बताएका छन् । मनाङले अब आफ्नो दोस्रो खेल अफगानी क्लब असमायी विरुद्ध खेल्ने छ । समूहको शीर्ष दुइ टोली सेमिफाइनल पुग्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी