बहुप्रतिक्षित गायिका बिष्णु माझीको अहिले सम्मकै उत्कृष्ट गीत “सुनचादीको महल”(भिडियो सहित)

बहुप्रतिक्षित गायिका बिष्णु माझीको अहिले सम्मकै उत्कृष्ट गीत “सुनचादीको महल”(भिडियो सहित)

  • शनिबार, फाल्गुन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
तिमिलेत् महलको सपना देखेकी रैछौ मैले तिमीलाई त्यो सपना देखाउन सकिन।कति अभागी रैछु म जे देखे त्यो हुन सकेन ।मलाइ त्यो महल भन्दा झुपडी प्यारो लाग्छ तिमीलाई सुनको महल होस ।म भन्दिन तिमीलाई त्यो महल त्यागेर म संगै आऊ ।तिमी महलमै रमाउनु म झुपाडीमै रमाउने छु।”यस्तै शब्द भावमा अनुबन्धित बहुप्रतिक्षित लोकदोहोरी गीत “सुन चांदीको महल”बजारमा आएको छ ।चर्चीत् सर्जक सन्तोष बानियाँको उत्कृष्ट शब्द र राजकुमार बानियाँको लय सृजनामा बजारमा आएको गीतमा स्वर बहुचर्चित लोकदोहोरी गायिका बिष्णु माझि र अर्जुन कुवरको रहेको छ ।धेरै दर्शक श्रोताले प्रतिक्षा गरेको यस गीतलाइ एस एन बि म्यूजिक एक्सप्रेसले बजार ब्यबस्थापन गरेको छ ।उनै सर्जक सन्तोष बानियाँको निर्देशनमा तयार भएको भिडियोमा अभिनय भने अनिता ,कृष्ण र धुर्बले गरेका छन ।सुजन न्यौपानेको छायांकनमा तयार भएको भिडियोको सम्पादन भने सम्पादन सुजन साहीले गरेका हुन् ।गीत निकै उत्कृष्ट र सुनौ सुनौ बनेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=XvCBDGaDbH0&t=232s

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी