कमल सरगमले ल्याए सारा दुनियाँ रूहाउने गीत “मन पगाली हास्न सिक्या छु “

कमल सरगमले ल्याए सारा दुनियाँ रूहाउने गीत “मन पगाली हास्न सिक्या छु “

  • शनिबार, फाल्गुन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

राजेन्द्र जीएम
काठमाण्डौ ।
माया लगाएपछि जीवन्त तिनै मायालु संग जिउने मर्ने कसम खाइएको हुन्छ कुनै बेला त्यहि मायालुले छाडेर गएपछि रुदा रुदै हास्न सिक्या हुन्छ हो त्यहि पिडित मायालुको सम्झना यसरी गरिदै छ सृजनाबाट ।नेपाली सांगीतिक क्षेत्रका पछिल्लो पुस्ताका अब्बल सर्जक तथा संचारकर्मी कमल सरगमको उत्कृष्ट लय तथा शब्द सृजनामा देवी घर्ति ,लक्ष्मी मगर र दिपक सुनुवारको सुमधुर आवाजमा लोकदोहोरी गीत “हास्न सिक्या छु”गीत बजारमा आएको छ ।विन्ध्यवासिनी म्यूजिक प्राली मार्फत बजारमा आएको यस गीतको म्यूजिक भिडियोमा अभिनय भने चर्चित मोडल महेन्द्र गौतम र अस्मिता श्रेष्ठले गरेका छन ।गीतलाई निर्देशन भने कपिल लामाले गरेका हुन् ।राजेश घिमिरेको छायांकनमा तयार गीतको सम्पादन बिष्णु शर्माले गरेका हुन् ।गीत निकै उत्कृष्ट बनेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी