गायिका देवी घर्ती संग गासे साइनो गीत बाटै गायक प्रकाश खाप्तरीले (हेर्नुहोस भिडियो)

गायिका देवी घर्ती संग गासे साइनो गीत बाटै गायक प्रकाश खाप्तरीले (हेर्नुहोस भिडियो)

  • शनिबार, फाल्गुन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक तथा दोहोरी क्षेत्रका प्रतिभासाली गायक तथा मोडल प्रकाश खाप्तारी मगरको अर्को मौलिक उत्कृष्ट लोकदोहोरी गीत “खुर्पेटोमा आँसी”बजारमा आएको छ  ।बहुचर्चित लोक दोहोरी गायिका देवी घर्ती र प्रकाश खाप्तारी मगरको सुमधुर आवाजमा सुसजित गीतमा लय शब्द बहुचर्चित सर्जक बसन्त थापाले गरेका छन भने म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल रन्जिता गुरुङ र प्रकाश खाप्तरी मगरले गरेका हुन्  ।गीत छोटो समयमा अत्याधिक मन पराउन थालेका छन  ।माया प्रेममा परेकाले हेर्नै पर्ने यस गीतको निर्देशन भने बब्बु थापाले गरेका हुन्  ।दुर्गा पौडेलको छायांकनमा तयार भिडियोको सम्पादन भने प्रविन भट्टले गरेका हुन  ।एकता फ्लिम्सको निर्माणमा तयार गीत अहिले चर्चाको सिखरमा लम्किदै छ  ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ  ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी