दोस्रो पाथीभरा पुरुष भलिबलको उपाधि भिडन्त आज

दोस्रो पाथीभरा पुरुष भलिबलको उपाधि भिडन्त आज

  • शनिबार, फाल्गुन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमान्डौ फागुन ७।
ताप्लेजुङमा जारी दोस्रो पाथीभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको आज उपाधि भिडन्त हुदै छ । उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब विच प्रतिस्पर्धा हुदै छ ।

प्रतियोगितामा आर्मीले एपीएफ क्लबलाई पराजित गर्दै उपाधि दाबेदार बनेको हो भने पुलिसले मध्यमाञ्चललाई हराउदै आर्मी सँगको भेट पक्का गरेको हो ।

प्रतियोगिताको विजेताले तीन लाख ३० हजार र उपविजेताले एक लाख ६५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिले १० हजार रुपैयाँ पुरस्कार पाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी