किन लठ्ठ परे कृष्ण नितालाई पाउने देख्नेबितिकै ?(हेर्नुहोस)

किन लठ्ठ परे कृष्ण नितालाई पाउने देख्नेबितिकै ?(हेर्नुहोस)

  • शुक्रबार, फाल्गुन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

नायिका निता ढुङ्गाना मन अचेल स्थिरमा छैन । कारण उनकै स्क्रिन पे्रमी अर्थात मोडल कृष्ण न्यौपाने । हालै सार्वजानिक एक गितको म्युजिक भिडियोमा मोडल कृष्ण न्यौपाने र नायिका निता ढुङ्गाना साथसाथमा मनको तरङ्ग छुटेको वात गरेका छन । गायिका जस्मिन रेणु खडकाको आवाजमा सुसज्जित विल्कुलै नयाँ तरङ्ग मनको बोलमा आकर्षक म्यजिक भिडियो सार्वजानिक भएको छ । तन्नेरी निर्देशक सिर्जन बरालको निर्देशनमा तयार भिडियोमा गोदावरीपरि तथा काठमाडौ वरपरका मनोरम दृष्य समेटिएको छ । राजेशकुमार श्रेष्ठ को लय शब्दमा सिर्जित यस गितमा पे्रमीपे्रमीका बिचको प्रेमालापलाई सकेटिएको पाईन्छ । रेशम दर्लामीको छायाङ्कन,प्रदिप दाहालको सम्पादन रहेको भिडियोलाई आम दर्शकले रुचाउनेमा निर्माण टिमले आशा व्यक्त गरेको छ । हेरौ भिडियो:

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी