सर्जक बैकुण्ठ महतको अर्को उत्कृष्ट सालैजो गीत “काफलु जस्तै”बजारमा

सर्जक बैकुण्ठ महतको अर्को उत्कृष्ट सालैजो गीत “काफलु जस्तै”बजारमा

  • शुक्रबार, फाल्गुन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

कमल सरगम 
काठमाण्डौ। 
लोक तथा दोहोरी गीत संगीत क्षेत्रमा मौलिक सृजनाहरु  बजारमा प्रस्तुत गर्ने क्रममा बहुचर्चित लोकदोहोरी गायिका मुना थापा मगर र बहुचर्चित सर्जक बैकुण्ठ महतको सुमधुर आवाजमा बैकुण्ठ महतको सालैजो गीत “काफलु जस्तै”बजारमा आएको छ ।चर्चित म्यूजिक कम्पनि विन्ध्यवासिनी म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको यस गीतमा शब्द भने प्रलाहद सुबेदीले भरेका छन भने लय बैकुण्ठ महतकै रहेको छ ।मौलिक ठेट सृजनामा सिर्जित् यस सालैजो गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।चर्चित निर्देशक  कुमार केशीको निर्देशनमा तयार यस गीतमा अभिनय भने प्रकाश सपुत र चेतना थापाले गरेका छन ।अजय रेग्मीको छायांकन र अनुप सिवाकोटीको सम्पादनमा गीतको म्यूजिक भिडियो तयार भएको हो ।गीत निकै मौलिक र सरल रहेको गायिका मुना थापा मगरले जानकारी दिनुभयो ।
गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी