दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्य बढाउन कार्यदलको सुझाव

दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्य बढाउन कार्यदलको सुझाव

  • बिहिबार, फाल्गुन ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ ५ फागुन ।  

स्थानीय तह पुनःसंरचनाका क्रममा देखिएको विवाद समाधानका लागि गठित कार्यदलले दुई नम्बर प्रदेशको सिमाना हरफेर गर्न सुझाव दिएको छ ।

संघिय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउदै दुई नम्बर प्रदेशमा देखिएको असन्तुष्टी सम्बोधनका लागि स्थानीय तहको संख्या बढाउन सकिने सुझाव दिएको हो ।

प्रतिवेदन बुझाएपछि कार्यदलका संयोजक समेत रहनु भएका स्थानीय विकासमन्त्री पाण्डेले प्रतिवेदनले चुनावका लागि सहज वातावरण बनाउने दाबी गर्नुभयो ।

मन्त्रिपरिषदले मन्त्री पाण्डेको संयोजकत्वमा उद्योगमन्त्री नवीन्द्रराज जोशी र वाणिज्य तथा आपूर्तिमन्त्री दीपक बोहरा सदस्य रहेको कार्यदल बनाएको थियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ