तिन निर्वाचन आयुक्तले आज सपथ ग्रहण गर्दै

तिन निर्वाचन आयुक्तले आज सपथ ग्रहण गर्दै

  • बिहिबार, फाल्गुन ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं फागुन ५ ।
संबैधानिक परिषदले निर्वाचन आयोगका लागि सिफारिस गरेको तीन निर्वाचन आयुक्तले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छन् ।

परिषद्द्धारा सिफारिस तीन आयुक्तको नाम संसदीय सुुनुवाई विशेष समितिले अनुमोदन गरे सगै आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।

राष्ट्रपति विद्या देवी भण्डारीले तीन निर्वाचन आयुक्त नियुक्त गर्नु भएको हो । यो सँगै निर्वाचन आयोगले पूर्णता पाएको छ । उनीहरुको सपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालय शितल निवासमा आज विहान ११ बजे पछि हुने छ ।

त्यस लगत्तै उनीहरुले जमलस्थित बहादुर भवनमा पुगेर पदभार ग्रहण गर्ने छन् । नवनियुक्त निर्वाचन आयुक्तहरुमा पूर्व प्रशासकहरु नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाह छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ