उदयपुर गोल्डकपमा आज उपाधि भिडन्त हुदै

उदयपुर गोल्डकपमा आज उपाधि भिडन्त हुदै

  • बिहिबार, फाल्गुन ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमान्डौ फागुन ५ ।
उदयपुरमा जारी चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगितामा आज उपाधि भिडन्त हुदै छ । उपाधिका लागि आज रुपन्देही ११ ले मोरङ ११ को सामना गर्दै छ ।

उपाधि आफ्नो कब्जामा पार्र्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली विचको खेल थारुहट रगंशालामा अपरान्ह हुने छ ।

प्रतियोगिताको सेमिफाइनलमा मोरङ ११ ले सीएमजी संकटा क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो भने रुपन्देही ११ ले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै मोरङ सँगको भेट पक्का गरेको हो ।

प्रतियोगितामा ए डिभिजनका तीन सहित ८ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी