कमल सरगम
काठमाण्डौ ।
सिन्धुलीगडी फ्लिम्सको प्रस्तुतिमा चर्चित सर्जक तथा गायक माधब थापाको उत्कृष्ट लय तथा शब्द सृजनामा प्रतिभासाली गायिका तारा थापा मगरको मर्मस्पर्सी लोकदोहोरी गीत “भाग्यलेनै ठग्यो”बजारमा आएको छ ।चर्चित सर्जक तथा गायक माधब थापा र तारा थापा मगरको सुमधुर आवाज रहेको गीतमा चर्चित मोडल तथा नायक सितल केसी,रन्जिता गुरुङ,रामकृष्ण फुयाल र दिपक बस्नेत आदिले अभिनय गरेका छन ।निर्देशक तथा मोडल शिब बिकको निर्देशनमा तयार गीतको छायांकन भने राजु लामाले गरेका छन ।रबिन बिकको सम्पादनमा तयार गीतको भिडियो निर्माण भने 4S मिडियाले गरेको छ ।गीत छोटो समयमा लाखौको मन जित्न सफल भएको छ ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline