सिलवालको रिट माथि आज सुनुवाई हुदै

सिलवालको रिट माथि आज सुनुवाई हुदै

  • सोमवार, फाल्गुन २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमान्डौ फागुन २।
डीआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा दर्ता गर्नु भएको रिट माथि आज सुनुवाई हुदै छ ।

सिलवालले हिजो आफूलाई प्रहरी महानिरीक्षक बनाइपाउँ भन्दै सर्वाेच्चमा दर्ता गर्नु भएको रिट माथि आज सुनुवाई हुन लागेको हो ।

मन्त्रिपरिषद बैठकले तेस्रो बरियताका डीआइजी चन्दलाई आइजीपी बनाउने निर्णय गरेको केही घण्टामै डीआइजी सिलवालले अदालतको ढोका ढक्ढकाउनु भएको हो ।

डीआइजी सिलवालले दर्ता गरेको रिट निवेदनमा आफू बरियताको पहिलो नम्बरमा हुँदा हुँदै रोलक्रम मिचेर तेस्रो बरियताका चन्दलाई आइजीपी नियुक्त गरिएकाले मन्त्रिपरिषदको निर्णय बदर गरी आफूलाई आइजीपी बनाउने आदेश जारी गरी पाउँ भन्ने माग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ