उदयपुर गोल्डकपमा आजबाट सेमिफाइनल चरणका खेलहरु हुदै

उदयपुर गोल्डकपमा आजबाट सेमिफाइनल चरणका खेलहरु हुदै

  • सोमवार, फाल्गुन २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमान्डौ फागुन २।
उदयपुरमा जारी चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदै छ ।

आज हुने पहिलो सेमिफाइन खेलमा मोरङ ११ ले सीएमजी संकटा क्लबको सामना गर्दै छ । यी दुइ टोली विचको खेल थरुमहट रंगशालामा दिउसो हुने छ ।

यस अघि हिजो भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा रुपन्देही ११ सेमिफाइनल प्रवेश गरेको छ । रुपन्देही ११ ले झापा ११ लाई सडन डेथमा पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो ।

प्रतियोगितामा ए डिभिजनका तीन सहित ८ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी