आफैले गरेको काम प्रति पछुतो मान्दै गायक भगवान भण्डारी आमा बाबालाई यसरी सम्झन्छन (भिडियो सहित)

आफैले गरेको काम प्रति पछुतो मान्दै गायक भगवान भण्डारी आमा बाबालाई यसरी सम्झन्छन (भिडियो सहित)

  • आइतवार, फाल्गुन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कमल सरगम 
काठमाण्डौ ।
घर छोडेर परदेशमा गाको
पत्तै पाइन १० बर्ष बिताको
बाबा आमा जिउदो छदै फिर्न सकिन
मैले धन कमाएर के भोर दशधारा दुधको भारा तिर्न सकिन  ।
यस्तै मार्मिक शब्दको साथमा नेपाली लोकदोहोरी क्षेत्रका बहुचर्चित लोकदोहोरी गायक भगवान भण्डारीको अर्को मर्मस्पर्सी लोक गीत “बाबा आमा”बजारमा आएको छ ।प्रबासमा बस्दै आएका भण्डारीले आफ्नै  बास्तबिक कथालाई सृजनामा उतारेका हुन् ।लामो समय पछी पुन गीत संगीत क्षेत्रमै फर्किएका भण्डारीका पहिलेका हरेक सृजना कालजयी छन ।भगवान भण्डारीकै लय शब्द र स्वर रहेको यस लोक गीतलाई चर्चित म्यूजिक कम्पनि विन्ध्यवासिनी म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ ।माया आर्ट्स यु एस ए को निर्देशन तथा छायांकनमा तयार गीतको म्यूजिक भिडियोमा अभिनय पनि स्वयम् भगवान भण्डारीले गरेका छन ।आफ्नो बाबा आमाको सम्झनामा समर्पित गरिएको यस गीत विन्ध्यवासिनी म्यूजिकको युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।गीतको पूर्ण सफलताको कामना गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी