कुनै पनि हालतमा क्रान्ति पुरा गरेरै छाड्छौ ः प्रकाण्ड

कुनै पनि हालतमा क्रान्ति पुरा गरेरै छाड्छौ ः प्रकाण्ड

  • आइतवार, फाल्गुन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

काठमान्डौ फागुन १।
नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा पं्रकाण्डले जनवादी राज्य सत्ता स्थापना गरेरै छाड्ने बताउनु भएको छ ।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माआवोदीको ८ औ महाधिवेशको उद्घाटन सत्रलाई आज राजधानीमा सम्बोधन गर्दै पार्टी प्रवक्ता प्रकाण्डले संसदवादीहरुले राष्टघाती सम्झौता गरीरहेको आरोप लगाउनु भयो ।

साथै उहाँले यस्तो प्रकारको राष्टघाती सम्झौता कुनै पनि हालतमा आफूहरुलाई मान्य नहुने भन्दै प्रकाण्डले आफूहरु त्यसको विरोधमा निरन्तर लागि रहेन बताउनु भयो ।

प्रकाण्डले कुनै पनि हालतमा क्रान्ति माओवादी पुरा गरेरै छाड्ने प्रतिबद्धता समेत जनाउनु भयो । उहाँले जनतालाई श्िक्तशालाी बनाउन माओवादी सहि बाटो निर्देश गर्ने समेत उल्लेख गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ