मुलुकको स्वाधिनता रक्षाका लागि लड्ने बेला आएको छ : बास्तोला

मुलुकको स्वाधिनता रक्षाका लागि लड्ने बेला आएको छ : बास्तोला

  • आइतवार, फाल्गुन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ १ फागुन  

२२ औं माओवादी जनयुद्ध दिवसको अवसर पारेर नेकपा माओवादीको ८ औं महाधिवेशन आज राजधानीमा सुरु भएको छ । राजधानीको खुल्लामन्चमा जारी महाधिवेशनमा अहिले विभिन्न नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहेको छ ।

महाधिवेशनलाई सम्बोधन गर्दै नेकपा माओवादी स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोलाले संसरभर साम्राज्यवादले हाइकम जमाइरहेको अवस्थामा नेपाली जनता मुलुकको स्वाधिनता रक्षाका लागि लड्ने बेला आएको बताउनु भयो ।

मुलुकको स्वाधिनताको रक्षा तथा विदेशी हस्तक्षेप विरुद्ध जनता क्रान्तिमा होमिने समय आएको बास्तोलाले बताउनु भयो । दलाल रान्य सत्ता विरुद्ध लड्नका लागि नयाँ जनवादी क्रान्ती आवश्यक रहेको बास्तोलाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ