उपत्यकाका तीन स्थानबाट निकालिएको र्याली खुल्लामन्चमा (फोटोसहित)

उपत्यकाका तीन स्थानबाट निकालिएको र्याली खुल्लामन्चमा (फोटोसहित)

  • आइतवार, फाल्गुन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ १ माघ ।  

नेकपा माओवादीको ८ औं महाधिवेशन आज राजधानीमा सुरु हदैछ । पार्टीका शिर्ष नेताहरु खुल्लामन्च पुगिसकेको हाम्रा सहकर्मीले जनाएका छन् ।

२२ औं माओवादी जनयुद्ध दिवसको अवसर पारेर आज खुल्ला मञ्चमा बिशाल जनसभा सहित पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवले केहिबेरपछि उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटन समारोहअघि राजधानीका विभिन्न स्थानबाट निकालिएको र्याली खुल्लामन्च आइपुग्ने क्रम जारी छ । र्याली खुल्लामन्च पुगेर सभामा परिणत हुने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ